Notification texts go here Contact Us Buy Now!
Naresh Rana

प्रचण्ड सरकारमा कांग्रेस शेखर-गगन समूहलाई तीन मन्त्री र एक राज्यमन्त्री

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा कांग्रेसका शेखर कोइराला समूहले समेत तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । बिहीबा…

सिंहदरबारको अधिकारसँगै शासकीय विकृति गाउँगाउँमा

काठमाडौं । २०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको अबको एक महिनापछि एक वर्ष पुग्नेछ।स्थानीय तहको पहिलो निर्वाचन चरणबद्ध रुपमा तीन चरणमा भएको थि…

ढाकाकुमारविरुद्ध कारबाही, कंसाकारलाई सांसद बनाउने निर्णय

काठमाडौं । राष्ट्रि«य स्वतन्त्र पार्टीले २ करोड रुपियाँ लेनदेनको अडियो सार्वजनिक भएपछि सांसद डा. ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज गर्दै उहाँ…

रास्वपाद्वारा दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकार सम्मेलनको आयोजना गरेको छ ।  सम्मेलन बुधबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा आयोजना…

बैतडीमा जीप दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं । बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जयपृथ्वी राजमार्गअन्तर्गत  पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति करिब ११:२५ बजे ज…

नरेनको भरोसा बुलाकीमा

आफ्नो डेब्यु फिल्म हमेशा र त्यसपछिका फिल्मबाट पनि दर्शकको नजरमा खासै पर्न नसकेका अभिनेता नरन खड्का पर्सी शुक्रबारदेखि अल नेपाल रिलिजमा आउने फिल्म बु…

फर्नान्डिजलाई जेलबाट प्रेमपत्र

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज आफ्नो पुरानो प्रेमी तथा दुई सय करोड भारुको मुद्राका अपचलन आरोपी भारतीय नागरिक सुकेश चन्द्र शेखरका कारण बेला बेला…

आफिजद्वारा जारी लिगमा पहिलो ह्याट्रिक, आफिज एक्लैको ५ गोल

काठमाडौं । जारी शहिद स्मारक ए डिभिजन लिग २०७९ मा पहिलो ह्याट्रिक भएको छ । जारी लिगमा पहिलो ह्याट्रिक गर्ने खेलाडी बने नाइजेरियन फरवार्ड ओलावाले आफिज…

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक बस्दैछ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार मध्याह्न १२ बजे माओवा…

आर्थिक संकट गहिरिँदै गएपछि राष्ट्र बैंकद्वारा पत्रकार सम्मेलनको आयोजना

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी देशको पछिल्लो आर्थिक स्थितिका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गर्दैछन् । बैंक तथा लघु…

बालुवाटार सभामुखसहित प्रमुख तीन दलको बैठक जारी

काठमाडौं । सभाामुख देवराज घिमिरेसहित प्रमुख तीन दलको बैठक बसिरहेको छ । बालुवाटारस्थित सभामुखको सरकारी निवासमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर…

रिमोट क्रन्टोल बम विस्फोट हुँदा ४ जनाको मृत्यु

इस्लामवाद । पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तमा भएको बम विस्फोटमा परि चार जनाको मृत्यु भएको छ । बलुचिस्तानको प्रान्तीय राजधानी कवेटामा स…

उद्योगी व्यवसायीका उम्मेदवारलाई दलको छहारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारण सभा आज र भोलि हु“दैछ । यसपटकको साधारण सभाले नेतृत्व चयन गर्ने भएको हु“दा उद्योगी व्यवसा…

दुई सरकारबीच फोहोरमा असमझदारी

काठमाडौंं । संङ्घीय सरकार र स्थानीय सरकारबीच पछिल्लो समय असमझदारी बढ्दै गएको छ । राजधानीस्थित काठमाडांै महानगरपालिका र महानगरकै क्षेत्रमा अवस्थित सं…

कामपाले औचित्य पुष्टि गरे सहयोग गछौं : गृहमन्त्री श्रेष्ठ

चितवन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गर्न लागेको कामको औचित्य पुष्टि हुनेगरी आए स्थानीय तथा प्रादेशिक सरकारलाई संघीय सरकारले सहयोग ग…

पर्यटन मन्त्रालयका २५ पर्यटन दूत बर्खास्त

काठमाडौं । पर्यटन मन्त्रालयले बहालवाला सबै पर्यटन पर्यटन दूत बर्खास्त गरेको छ । ‘पर्यटन प्रवद्र्धकसम्बन्धी कार्यविधि २०७९’ स्वीकृत गर्दै प्रक्रिया …

यस्तो छ सोमबारको राशिफल

मेष मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । शरीर भारी र मन अस्थिर रहने संकेत पन…

प्रधानमन्त्री प्रचण्ड र एमाले नेता लेखराज भट्टबीच भेटवार्ता

धनगढी । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले केन्द्रीय सचिव लेखराज भट्टबीच भेटवार्ता भएको छ । आज (आ…

सन्दीपविरुद्धको मुद्दाको सुनवाइ आज हुँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने विरुद्धको मुद्दाको अन्तिम सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौंले सन्दीपविरु…

सिर्जनात्मक सोचमा कल्पनम् सत्यतात्

गत बिहीबार चैतको चिसो साँझको समय छिप्पिँदै जाँदा राजधानीमा निर्मित एक ड्डयाम्पमाथि विस्तारै मोडलहरुको चहलपहल बाक्लिँदै गएपछि वातावरणले न्यानो रुपमा …
Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.