Notification texts go here Contact Us Buy Now!
नागरिक

नेपालको छनोट सम्भावना कायमै

भीम सार्कीको अनुशासित इनिङ प्रेरणामा नेपालले सोमबार संयुक्त अरब इमिरेट्स (युएई) लाई ४२ रनले हराउँदै चार खेलको त्रिकोणात्मक शृंखलामा सुखद अन्त्य गरेक…

सर्वोच्च आदेशको तरंग

सर्वोच्च अदालतले संक्रमणकालीन न्यायका विषयमा सरकार गम्भीर बन्न नसकेको निष्कर्ष निकाल्दै प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्धको रिट निवेदनसमेत दर्ता ग…

राष्ट्रपति निर्वाचनः आज राति १२ बजेदेखि मौन अवधि सुरु, कुनै पनि माध्यमबाट मत माग्न नपाइने

फागुन २५ गते बिहीबार राष्ट्रपतिको निर्वाचन हुँदैछ। बिहीबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ। त्यसको लागि आज राति १२ बजेदेखि म…

एभरेष्ट बैंकद्वारा ‘नेपाल प्रहरी-एभरेष्ट बैंक छात्रवृत्ति अक्षय कोष’

एभरेष्ट बैंकले ‘नेपाल प्रहरी-एभरेष्ट बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्ने सम्बन्धमा हस्ताक्षर गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्…

कर्मचारी संयन्त्रको हेपाहा प्रवृत्ति

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकायलाई स्वीकृत दरबन्दीमा स्वीकृत पदभन्दा मुनिको श्रेणी-तहका कर्मचारीलाई खटाइएको पाइएको जना…

नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा इटालीका भिन्सेन्जो

नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा इटालीका भिन्सेन्जो अल्बर्टो एनीस नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार भिन्सेन्जो…

केपी ओली कपको उपाधिका लागि सातदोबाटो र मच्छिन्द्र क्लब भिड्दै

केपी ओली कप फुटबलको उपाधिका लागि सातदोबाटो युथ क्लब र मच्छिन्द्र फुटबलबीच खेल हुँदैछ। अहिले साँझ ५ बजे दशरथरंगशालामा यी दुई विच खेल हुँदैछ। यस अघि…

आज १० बजेदेखि १२ बजेभित्र प्रदेश १ को नाम प्रस्ताव पेश गर्न आह्वान

प्रदेश नम्बर १ को प्रदेश सभाले प्रदेशको नाम प्रस्ताव गर्न आह्वान गरेको छ । आज एक सूचना जारी गर्दै प्रदेशको नामाकरण सम्बन्धी प्रस्ताव आह्वानको सूचना …

विदेशमा सीप सिकेर स्वदेशमा लगानी

कुनै समय घरका आँगन र डिलमा सौखका रूपमा कफी लगाइन्थ्यो। उत्पादन लिन नभई घर वरपरको वातावरण सुन्दर र हरियाली बनाउन गाउँघरमा सबैका घरमा दुई-चार बोट कफीक…

स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ

स्रोत नखुलेको भारतीय रूपैयाँसहित तीनजनालाई प्रहरीले विराटनगरको बजार क्षेत्रबाट पक्राउ गरेको छ। मोरङ जहदा गाउँपालिका– ७ का २६ वर्षीय रमेशकुमार मण्डल,…

संवेदनशून्य समाज

अचेल अनौठो चलन सुरु भएको छ। कोही व्यक्ति अपराध कसुरमा जेल सजाय पाएर निस्किँदा फूल माला र अविरले रंगिएको देखिन्छ। अन्यायपूर्वक जेल परेको भए कुरा बेग्…

ठ्याक्कै एक वर्षपछि आज जेलबाट छुट्दै पल शाह

अभिनेता पूर्णविक्रम शाह (पल) आज रिहा हुँदैछन्। उच्च अदालत पोखराले बालयौन दुरूपयोग मुद्दामा जेलमा रहेका शाहलाई आइतबार सफाई दिएपछि आज उनी जेल मुक्त हु…

प्रधानमन्त्रीले अपमानित ढंगले रोके परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण

प्रधानमन्त्री पुष्पकमल दाहालले जेनेभा भ्रमणका लागि एयरपोर्ट जाने तयारी गरिरहेकी परराष्ट्रमन्त्री विमला राई पौड्याललाई अकस्मात् रोकेका छन्। प्रधानमन्…

राष्ट्रपति निर्वाचनका विशिष्टता

आगामी फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका निम्ति दुई उम्मेदवार तय भएका छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगा…

ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच सम्झौता

ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच सम्झौता भएको छ। बैंक र महासंघबीच महासंघका सदस्यहरूलाई आवश्यक राजदूतावास इजाजतको लागि …

बरहथवाका तीन गाउँका बासिन्दा दुई महिनादेखि अन्धकारमा

बरहथवा नगरपालिका-११ का करिब पाँच सय परिवार दुई महिनादेखि अन्धकारमा बस्न बाध्य भएका छन्। बरहथवा-११ का बासिन्दा मंसिरदेखि अन्धकारमा बस्न बाध्य भएका ह…

स्करपियो दुर्घटनामा नगरप्रमुखसहित ४ जना घाइते

काठमाडौंबाट लमजुङतर्फ आउने क्रममा लमजुङको राइनास नगरपालिकाको ग १ झ ४२३ नम्बरको स्करपियो पृथ्वी राजमार्ग अन्तर्गत धादिङको आदमघाटमा दुर्घटना हुँदा नगर…

बीमा संस्थान र बीमा कम्पनीलाई तीन महिनाभित्र लेखापरीक्षण सक्न अर्थ मन्त्रालयको निर्देशन

अर्थ मन्त्रालयले तीन महिनाभित्र लेखापरीक्षण सम्पन्न गर्न राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई निर्देशन दिएको छ। अर्थ मन्त्रालय…

घाँस खेतीबाट आम्दानी गर्दै दाङका किसान

घोराही-६ का खुसल डाँगी पेसाले शिक्षक हुन्। बिहान बेलुकाको समय सदुपयोग गरेर एक भैंसी, १० वटा बाख्रा पालेका छन्। घर नजिकैको १५ कट्ठा जमिनमा वरसिम खेती…

भिडियोलाई लिएर प्रेम आर्चायले उठाउन खोजेको मुद्दालाई ओझेलमा नपारौं: डा. तोसिमा कार्की

मंगलबार नयाँ बानेश्वरस्थित संसद भवनमा आत्मदाह प्रयास गरेका प्रेम प्रसाद आर्चायलाई किर्तिपुरस्थित वर्न अस्पतालमा भेट्न गएको बेला भिडियो खिचेको र मेडि…
Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.